सकली
Romanized: sakalee, shakali, shakalee, shakalii
नकली नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सकल+ई]
१.
नकली नभएको।
२.
मिलावट, बिटुल्याइँ आदि नभएको; चोखो; शुद्ध।
३.
असल; उम्दा।