सकल

Romanized: sakal, shakala, shakal, sakala

कुनै कागत वा लेखोटको मूल प्रति; गुरुकापी; मूल कागतपत्र; सक्कल। (उदा.- सकलबमोजिम नकल ठिक दुरुस्त छ भनी सही… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कागत वा लेखोटको मूल प्रति; गुरुकापी; मूल कागतपत्र; सक्कल। (उदा.- सकलबमोजिम नकल ठिक दुरुस्त छ भनी सही गर्ने)।

उदाहरण वाक्य

  • सकलबमोजिम नकल ठिक दुरुस्त छ भनी सही गर्ने

सम्बन्धित शब्दहरू