सकिना

Romanized: sakinaa, sakin, shakinaa, shakina

वसन्त ऋतुमा फुल्ने र त्यसको फूल अचार र राइतो बनाउन प्रयोग गरिने जङ्गली बुट्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वसन्त ऋतुमा फुल्ने र त्यसको फूल अचार र राइतो बनाउन प्रयोग गरिने जङ्गली बुट्यान।

सम्बन्धित शब्दहरू