सगुण
Romanized: sagun, shaguna, shagun, saguna
राम्रा वा असल गुणहरूले युक्त; सद्गुणी; गुणवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्रा वा असल गुणहरूले युक्त; सद्गुणी; गुणवान्।
२.
साहित्यिक गुणले भरिएको। (लेख, रचना आदि)।
३.
परिन्जो लागेको।
४.
(नाम)
सत्त्व, रज र तमोगुणले युक्त ब्रह्म; साकार ब्रह्म।