सङ्केत सिद्धान्त

Romanized: sangketa siddhaanta, sangketa siddhaant, sangketa siddhanta, sangketa siddhant

मार्क्सवादका अनुसार ठुलठुला पुँजीपतिले ससाना पुँजीपतिलाई आखिरमा कि निकालेर बाहिर पार्छन् कि आफूमा मिलाउँछन्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मार्क्सवादका अनुसार ठुलठुला पुँजीपतिले ससाना पुँजीपतिलाई आखिरमा कि निकालेर बाहिर पार्छन् कि आफूमा मिलाउँछन् र सारा पुँजी न्यास (ट्रस्ट) ब्याङ्कमा जम्मा हुन्छ भन्ने सिद्धान्त वा विचार।

सम्बन्धित शब्दहरू