सङ्खुवासभा
Romanized: sangkhuvaasabhaa, sangkhuvaasabha, sangkhuvasabhaa, sangkhuwaasabhaa
नेपालको कोसी अञ्चलको सुदूर उत्तरी हिमाली भेकमा पर्ने सभा र सङ्खुवा खोलाको आधारमा नाम रहेको एक जिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सङ्खुवासभा]
1
नेपालको कोसी अञ्चलको सुदूर उत्तरी हिमाली भेकमा पर्ने सभा र सङ्खुवा खोलाको आधारमा नाम रहेको एक जिल्ला।