सङ्गरोध
Romanized: sanggarodha, sanggarodh, shanggarodha, sangarodh
कसैसितको भेटलाई गरिने व्यवधान; बिरामीहरूलाई अरूका सम्पर्कमा आउनबाट रोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैसितको भेटलाई गरिने व्यवधान; बिरामीहरूलाई अरूका सम्पर्कमा आउनबाट रोक्ने काम।
२.
रोग सर्ला भन्ने डरले सँगै बस्न गरिने निषेध।