सचैल
Romanized: sachaila, sachail, shachaila, shachail
वस्त्रसहित; वस्त्रसहितको; लुगा लगाएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ क्रियाविशेषण [संस्कृत]
1
वस्त्रसहित; वस्त्रसहितको; लुगा लगाएर।