सट्ठी
Romanized: satthee, shatthi, shatthee, shatthii
लिनुदिनुपर्ने रकम वा चिजको छिनाफाना; फच्चे; चुक्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सट्ट]
1
लिनुदिनुपर्ने रकम वा चिजको छिनाफाना; फच्चे; चुक्ती।