सट्नु
Romanized: shatnu, satnu
कुनै वस्तु छोइने गरी अर्कोसँग नजिक हुनु; अडेस लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सट्+नु]
१.
कुनै वस्तु छोइने गरी अर्कोसँग नजिक हुनु; अडेस लाग्नु।
२.
टाँसिनु; जोडिनु।