सत्तम

Romanized: sattam, shattama, shattam, sattama

कुनै मनुष्यजातिमा सबैभन्दा उत्तम वा सर्वश्रेष्ठ वर्ग (जस्तो- द्विजसत्तम, ब्राह्मणसत्तम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै मनुष्यजातिमा सबैभन्दा उत्तम वा सर्वश्रेष्ठ वर्ग (जस्तो- द्विजसत्तम, ब्राह्मणसत्तम)।
२.
परम पूज्य; विशेष आदरणीय।

सम्बन्धित शब्दहरू