सदाचारिता

Romanized: sadaachaaritaa, sadaachaarita, sadaacharitaa, sadachaaritaa

सदाचारमा रहने चाल; सदाचारी बन्नका निम्ति गरिने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सदाचारमा रहने चाल; सदाचारी बन्नका निम्ति गरिने कार्य।

सम्बन्धित शब्दहरू