सद्दे जातक
Romanized: sadde jaataka, sadde jaatak, sadde jatak, shadde jaataka
जन्मँदा नमरेको; सग्लो जन्म भएको शिशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जन्मँदा नमरेको; सग्लो जन्म भएको शिशु।
२.
सद्योजात।