सनातन धर्म सेवा समिति
Romanized: sanaatana dharma sevaa samiti, sanaatana dharma seva samiti, sanatana dharma sevaa samiti, sanaatana dharma sewaa samiti
सनातन धर्मको महत्त्व र उपयोगिताको प्रचार गरी मानवकल्याणमा संलग्न रहने उद्देश्यले नेपालमा स्थापना भएको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सनातन धर्मको महत्त्व र उपयोगिताको प्रचार गरी मानवकल्याणमा संलग्न रहने उद्देश्यले नेपालमा स्थापना भएको एक संस्था।