सनातन धर्म सेवासमिति
Romanized: sanaatana dharma sevaasamiti, sanaatana dharma sevasamiti, sanatana dharma sevaasamiti, sanaatana dharma sewaasamiti
सनातन धर्मको महत्त्व र उपयोगिताको प्रचार गरी मानवकल्याणमा संलग्न रहने उद्देश्यले नेपालमा चलेको एक संस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सनातन धर्मको महत्त्व र उपयोगिताको प्रचार गरी मानवकल्याणमा संलग्न रहने उद्देश्यले नेपालमा चलेको एक संस्था।