सनातन धर्म

Romanized: sanaatana dharma, sanaatana dharm, sanatana dharm, shanaatana dharma

आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म।
२.
वेद, पुराण, तन्त्र, मूर्तिपूजा आदिद्वारा समर्थित अचेल चलेको हिन्दु धर्म।

सम्बन्धित शब्दहरू