सन्त

Romanized: sant, shanta, shant, santa

व्यवहार र विषयमा नअल्झी धर्म वा पुण्य कार्यमा लागेको पुरुष; सज्जन व्यक्ति; साधु; सन्न्यासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्यवहार र विषयमा नअल्झी धर्म वा पुण्य कार्यमा लागेको पुरुष; सज्जन व्यक्ति; साधु; सन्न्यासी।
२.
अँजुली; अञ्जली।
३.
(विशेषण) शान्त स्वभावको; विनम्र।

सम्बन्धित शब्दहरू