सन्दिग्ध प्राधान्य
Romanized: sandigdha praadhaanya, sandigdha praadhaany, sandigdha praadhanya, sandigdha pradhaanya
वाच्यार्थ वा व्यङ्ग्यार्थ कुन प्रधान हो भन्ने कुरामा सन्देह हुँदा हुने एक गुणीभूत व्यङ्ग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वाच्यार्थ वा व्यङ्ग्यार्थ कुन प्रधान हो भन्ने कुरामा सन्देह हुँदा हुने एक गुणीभूत व्यङ्ग्य।