सन्धिस्थल

Romanized: sandhisthal, sandhishthala, shandhisthala, sandhishthal

शरीरको जोर्नी वा मर्मस्थल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शरीरको जोर्नी वा मर्मस्थल ।
२.
केन्द्रीय भाग; बिचको ठाउँ।

सम्बन्धित शब्दहरू