सपना
Romanized: sapanaa, sapan, shapanaa, shapana
निदाएका बेला मानसिक रूपमा देखिने दृश्य वा घटना र मनमनै खेल्ने कुरा; स्वप्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्वप्न]
१.
निदाएका बेला मानसिक रूपमा देखिने दृश्य वा घटना र मनमनै खेल्ने कुरा; स्वप्न।
२.
रमाइलो भविष्यको आशा वा कल्पना।
३.
उदेकलाग्दो कुरो वा मनको लहड।