सप्को मार्नु

Romanized: sapko maarnu, shapko maarnu, shapko marnu, sapko marnu

पछ्यौरा आदिको सप्कोले जिउ लपेट्नु वा बेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
पछ्यौरा आदिको सप्कोले जिउ लपेट्नु वा बेर्नु।

सम्बन्धित शब्दहरू