सप्तपाताल

Romanized: saptapaataala, saptapaataal, saptapaatala, saptapataala

अतल, वितल, सुतल, तलातल, रसातल, महातल र पाताल गरी पृथ्वीमुन्तिरका सात लोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अतल, वितल, सुतल, तलातल, रसातल, महातल र पाताल गरी पृथ्वीमुन्तिरका सात लोक।

सम्बन्धित शब्दहरू