सप्तस्वर
Romanized: saptasvar, saptaswara, saptaswar, saptashvara
सङ्गीतशास्त्रका सा, रे, ग, म, प, ध, नि यी सात स्वरको समूह; सङ्गीतका सात स्वर; सप्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सङ्गीतशास्त्रका सा, रे, ग, म, प, ध, नि यी सात स्वरको समूह; सङ्गीतका सात स्वर; सप्तक।