सबेर

Romanized: saber, shabera, shaber, sabera

उज्यालो हुनेहुने बेला; एकाबिहान; सखार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सुबेला]

१.
उज्यालो हुनेहुने बेला; एकाबिहान; सखार।
२.
प्रातःकाल; बिहान।
३.
कुनै तोकिएको समयभन्दा पहिलेको समय।

सम्बन्धित शब्दहरू