समचापरेखा
Romanized: samachaaparekhaa, samachaaparekha, samachaparekhaa, samachaaparekh
हावाको समान दबाब भएका स्थानहरूलाई जोड्ने रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हावाको समान दबाब भएका स्थानहरूलाई जोड्ने रेखा।