समज
Romanized: samaj, shamaja, shamaj, samaja
घोर जङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घोर जङ्गल।
२.
पशुहरूको बगाल।
३.
मूर्ख मानिसको हुल।
४.
सँगसँगैको; साथै जन्मेको।