सममूल्यदर
Romanized: samamulyadar, samamoolyadara, shamamulyadara, samamoolyadar
सबैतिर एकैनास कायम भएको मूल्य वा भाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सम+मूल्य+दर]
1
सबैतिर एकैनास कायम भएको मूल्य वा भाउ।