समानोपमा
Romanized: samaanopamaa, samaanopama, samanopamaa, samaanopam
उपमा अलङ्कारको एक भेद; उपमा र उपमेय उस्तै भएको एक अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उपमा अलङ्कारको एक भेद; उपमा र उपमेय उस्तै भएको एक अलङ्कार।