समारम्भ

Romanized: samaarambha, samaarambh, samarambh, shamaarambha

विशेष किसिमले वा राम्ररी गरिएको आरम्भ; कुनै शुभ कामको आरम्भ; शुभारम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विशेष किसिमले वा राम्ररी गरिएको आरम्भ; कुनै शुभ कामको आरम्भ; शुभारम्भ।
२.
उद्यम।
३.
अङ्गराग।

सम्बन्धित शब्दहरू