समीभूत

Romanized: samibhut, sameebhuta, samibhoota, shamibhuta

अर्काको प्रभावले परिवर्तित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम+ई+भूत]

१.
अर्काको प्रभावले परिवर्तित।
२.
एक ठाउँमा जम्मा भएको; घुलमिल भएको; समीकृत; समाहित।
३.
बराबरीको भाव भएको; समीभवन भएको।

सम्बन्धित शब्दहरू