समुत्थापक
Romanized: samutthaapaka, samutthaapak, samutthapak, shamutthaapaka
राम्ररी उठाउने; प्रगतितिर लैजाने; उत्थापक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+उत्थापक]
1
राम्ररी उठाउने; प्रगतितिर लैजाने; उत्थापक।