समुद्यत

Romanized: samudyat, shamudyata, shamudyat, samudyata

राम्ररी तयार परेको वा पारिएका;] उद्यत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी तयार परेको वा पारिएका;] उद्यत।
२.
कुनै कामकुरामा राम्ररी जुटेको; लागेको; तत्पर।

सम्बन्धित शब्दहरू