प्रोद्यत
Romanized: prodyat, prodyata
विशेष तत्पर; उद्यत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्र+उद्यत]
1
विशेष तत्पर; उद्यत।