समेल्नु
Romanized: shamelnu, samelnu
यत्रतत्र छरिएका चिजहरू बटुली क्रम मिलाएर राख्नु; समाल्नु; समेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
यत्रतत्र छरिएका चिजहरू बटुली क्रम मिलाएर राख्नु; समाल्नु; समेट्नु।