समोसा
Romanized: samosaa, samos, samoshaa, shamosaa
भित्रपट्टि पकाएको आलु, नुन मसला आदि हाली, तीनचुच्चे पारी तेल वा घिउमा पकाइएको गहुँको पिठाको खाद्य वस्तु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
1
भित्रपट्टि पकाएको आलु, नुन मसला आदि हाली, तीनचुच्चे पारी तेल वा घिउमा पकाइएको गहुँको पिठाको खाद्य वस्तु; सिंगाडा।