सम्धेलो

Romanized: shamdhelo, samdhelo

सम्धीतर्फको नातागोता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम्धी+एलो]

१.
सम्धीतर्फको नातागोता।
२.
सम्धीसँगको व्यवहार।

सम्बन्धित शब्दहरू