सम्पर्क सूचक
Romanized: samparka suchaka, samparka suchak, samparka shuchaka, samparka soochaka
एक ठाउँको सम्पर्क अर्को ठाउँसँग भएको कुराको जनाउ दिने यन्त्र वा ध्वनि, टेलिफोन गएको सूचना दिने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक ठाउँको सम्पर्क अर्को ठाउँसँग भएको कुराको जनाउ दिने यन्त्र वा ध्वनि, टेलिफोन गएको सूचना दिने आवाज।