सम्पर्क संयोजक
Romanized: samparka sanyojaka, samparka samyojak, samparka sanyojak, samparka sangyojaka
सम्पर्क स्थापना गर्ने प्रयोजनका लागि मूल मान्छे; प्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सम्पर्क स्थापना गर्ने प्रयोजनका लागि मूल मान्छे; प्रमुख।