सापेक्ष संयोजक

Romanized: saapeksha samyojaka, saapeksha sanyojaka, saapeksha samyojak, sapeksha samyojaka

मिश्र वाक्यमा प्रयोग हुने संयोजक; सापेक्षताका आधारमा जोड्ने संयोजक; ‘ज’ सार्वनामिकबाट आरम्भ हुने जब तब, जहाँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मिश्र वाक्यमा प्रयोग हुने संयोजक; सापेक्षताका आधारमा जोड्ने संयोजक; ‘ज’ सार्वनामिकबाट आरम्भ हुने जब तब, जहाँ त्यहाँ तथा भने, भन्नाले जस्ता संयोजक।

सम्बन्धित शब्दहरू