सम्मार्जन
Romanized: sammaarjana, sammaarjan, sammarjan, shammaarjana
बढारकुँढार; सफाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बढारकुँढार; सफाइ।
२.
राम्ररी माझ्ने काम; उचित मार्जन।
३.
सुद्ध्याउने, संशोधन गर्ने काम।