सम्मार्जनी
Romanized: sammaarjani, sammaarjanee, shammaarjani, sammarjanee
कुचो; खरेटो; बुरुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुचो; खरेटो; बुरुस।
२.
सुद्ध्याउने, संशोधन गर्ने साधन।