सरकारवादी मुद्दा
Romanized: sarakaaravaadi muddaa, sarakaaravaadi mudda, sarakaaravadi muddaa, sarakaravaadi muddaa
उक्त किसिमले सरकारवादी भनेर तोकिएको वा सरकार नै वादी भई चलाइने मुद्दामामिला (राजकाजसम्बन्धी, कन्याचोरी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उक्त किसिमले सरकारवादी भनेर तोकिएको वा सरकार नै वादी भई चलाइने मुद्दामामिला (राजकाजसम्बन्धी, कन्याचोरी, जूवा, अर्काको घरमा आगो लगाउने, गोवध आदि)।