सरकारवादी
Romanized: sarakaaravaadi, sarakaaravadi, sarakaravaadi, sarakaarawaadi
सरकार नै वादी भएर चलाइने; ऐनले सरकारबाट चलाइ हुने गरी तोकेअनुसार सरकारले नै उजुर गरेको वा सरकार नै उजुरवाला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सरकार+वादी]
1
सरकार नै वादी भएर चलाइने; ऐनले सरकारबाट चलाइ हुने गरी तोकेअनुसार सरकारले नै उजुर गरेको वा सरकार नै उजुरवाला हुने; सरकार वादी हुने (मुद्दा)।