सराय
Romanized: saraaya, saraay, saray, sharaaya
यात्रीहरू बस्न वा विश्राम गर्न बनाइएको घर; सत्तल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
यात्रीहरू बस्न वा विश्राम गर्न बनाइएको घर; सत्तल।
२.
विशेष पर्वका दिन मन्दिरभित्रका खुकुरी, तलवार, घुँडा, खड्ग र लट्ठी आदि हतियार हातमा लिएर नचाउँदै, लडाउँदै बाजाका तालमा नाच्दै देखाइने अर्घाखाँचीभेगका जिल्लाको एक प्रसिद्ध जात्रा।