सरौलो
Romanized: sharaulo, saraulo
ना. [सर्+औलो] गाईबस्तुलाई खुवाइने पिठो, नुन आदि हाली मलेको भुस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सर्+औलो] गाईबस्तुलाई खुवाइने पिठो, नुन आदि हाली मलेको भुस्सा।