सर्भे
Romanized: sharbhe, sarbhe
जग्गाजमिनको नापी तथा भौगोलिक वा भौगर्भिक विशेषताको निरूपण गर्ने काम; कुनै जमिनको टुक्राको परिमाण आदि पत्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
जग्गाजमिनको नापी तथा भौगोलिक वा भौगर्भिक विशेषताको निरूपण गर्ने काम; कुनै जमिनको टुक्राको परिमाण आदि पत्ता लगाउन गरिने नापजाँच।
२.
कुनै स्थान वा विषयमाथि सामान्य दृष्टि दिने, विचारविमर्श गर्ने वा त्यसको व्याख्या गर्ने काम।