सर्वतन्त्र

Romanized: sarvatantr, sarwatantra, sarwatantr, sharvatantra

सबै किसिमका तन्त्र; सबै तन्त्रविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सबै किसिमका तन्त्र; सबै तन्त्रविद्या।
२.
सम्पूर्ण शास्त्र वा तन्त्रको अध्ययन गर्ने व्यक्ति।
३.
(विशेषण) सबै जनता वा शास्त्रले मानेको।

सम्बन्धित शब्दहरू