सर्वदर्शी

Romanized: sarvadarshi, sarwadarshi, sarwadarsi, sarvadarshee

सबै कुरा देख्ने वा देखेको; सर्वत्र दृष्टि पुऱ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबै कुरा देख्ने वा देखेको; सर्वत्र दृष्टि पुऱ्याउने।
२.
सबै विषय वा वस्तुको ज्ञान भएको।
३.
ईश्वर; परमात्मा।

सम्बन्धित शब्दहरू