सलक्क

Romanized: salakk, shalakka, shalakk, salakka

मुखमा हालेको कुरो नचपाईकन एकै चोटि सजिलैसित निले झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सलक्+क]

१.
मुखमा हालेको कुरो नचपाईकन एकै चोटि सजिलैसित निले झै गरी।
२.
पुष्ट शरीर भई राम्रो देखिने किसिमले।
३.
लहलहाएर बढ्ने चालमा; सल्काइलो भएर।

सम्बन्धित शब्दहरू