सलगम
Romanized: salagam, shalagama, shalagam, salagama
गाजर वा मुलाजस्तै गरी जमिनभित्र फल्ने, तरकारी खाइने एक प्रकारको डल्लो कन्द; गान्टेमुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी शलगम]
1
गाजर वा मुलाजस्तै गरी जमिनभित्र फल्ने, तरकारी खाइने एक प्रकारको डल्लो कन्द; गान्टेमुला।